२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

शेयर बजारमा उच्च अंकको सुधार

शेयर बजारमा उच्च अंकको सुधार

गण्डकी टाइम्स
बिहिवार, पौष २९ २०७८
गण्डकी टाइम्स
बिहिवार, पौष २९ २०७८
  • काठमाडौं, २९ पुस । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंकको सुधार भएको छ । बुधबार ३० अंकले घटेको शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेको छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ ।

    शेयर कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार कारोबारबाट २२४ कम्पनीका १ करोड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रक ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij