२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

शेयर बजारमा भारी गिरावट

शेयर बजारमा भारी गिरावट

गण्डकी टाइम्स
आइतवार, मंसिर १९ २०७८
गण्डकी टाइम्स
आइतवार, मंसिर १९ २०७८
  • काठमाडौं, १९ मंसिर । साताको पहिलो दिन शेयर बजार खुल्ने बित्तिकै उच्च अकंको गिरावट देखिएको छ । बजार खुलेको १ घण्टा ४० मिनेटमा बजार परिसूचक नेप्से ६५.३२ अंकले घटेको छ । दोस्रो बजारमा २२२ कम्पनीको शेयर आइतबार कारोबारमा आएका छन् ।

    जसमध्ये १७९ कम्पनीको शेयर मूल्य घट्दा ७ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । यस्तै २ कम्पनीको शेयर मूल्य स्थिर छ । यो समाचार तयार पार्दासम कारोबारमा आएका १२ मध्ये सबै उपसमूह राताम्मे भएका छन् । यसमा पनि जीवन बिमा र निर्जिवन बिमा उपसमूहमा उच्च अकंको गिरवट देखिएको छ ।

    ङ्यादी हाइड्रो पावर, बोटलर्स नेपाल तराई, र एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य बढेका छन् भने सिभिल लघुवित्तको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ । यस्तै सबैको र ग्लोबल आईएमई लघुवित्त र सिन्त्रु बिकास बैंकको शेयर पनि घटेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij