सुनको मुल्य ह्वात्तै बढ्यो, चाँदीको मुल्य कति ?
सुनको मुल्य ह्वात्तै बढ्यो, चाँदीको मुल्य कति ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १३ जेठ । बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया