२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनचाँदीको मुल्यमा गिरावट

सुनचाँदीको मुल्यमा गिरावट

गण्डकी टाइम्स
सोमवार, जेठ १० २०७८
गण्डकी टाइम्स
सोमवार, जेठ १० २०७८
  • काठमाडौं, १० जेठ । सोमबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij