२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

गण्डकी टाइम्स
आइतवार, जेठ ९ २०७८
गण्डकी टाइम्स
आइतवार, जेठ ९ २०७८
  • काठमाडौं, ९ जेठ । आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन चोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij