२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

गण्डकी टाइम्स
बुधवार, जेठ ५ २०७८
गण्डकी टाइम्स
बुधवार, जेठ ५ २०७८
  • काठमाडौं, ५ जेठ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij