२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनचाँदीको मुल्य वृद्धि

सुनचाँदीको मुल्य वृद्धि

गण्डकी टाइम्स
सोमवार, जेठ ३ २०७८
गण्डकी टाइम्स
सोमवार, जेठ ३ २०७८
  • काठमाडौं, ३ जेठ । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आइतबार तोलामा ९ सय रुपैयाँ बढेको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij