२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

झाडापखालाबाट दिदी-बहिनीको मृत्यु

झाडापखालाबाट दिदी-बहिनीको मृत्यु

गण्डकी टाइम्स
सोमवार, बैशाख १३ २०७८
गण्डकी टाइम्स
सोमवार, बैशाख १३ २०७८
  • दाङ, १३ वैशाख । दाङमा झाडापखालाबाट एकै घरका दिदी(बहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको मृत्यु भएको हो ।

    दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij