२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कोरोना, देश र आमा

कोरोना, देश र आमा

गण्डकी टाइम्स
आइतवार, चैत्र ९ २०७६
गण्डकी टाइम्स
आइतवार, चैत्र ९ २०७६
  • समिर दुवाडी मलाई देश र आमा उस्तै-उस्तै लाग्छ देश दुखेको बेला र आमाको आँसु उस्तै लाग्छ आज देशभरी कोरोनाको त्रास फैलिरहदा मेरि बुढी आमा अनि घर सम्झन्छु ......... अनि आफ्नो स्वीकारियको परिस्कृत दासता हो आमा परार साल भुइचालो जादा पनि तिमी यक्लै त थियौ घरमा .......... थियन तिम्रो छोरा अनि अरु परिवार यस्पाली पनि तेस्तै भयको छ आमा मलाई राम्रो सङ थाहा छ मेरि `क ´ नपढेकी आमाले कोरोना बुझ्दिनन गोबर,खरानी र धुलोले पटपटि फुटेको हातले साबुन र सेनिटाइजर लगाउन पनि जान्दिनन हो आमा मैले खाडिबाट पसिनाको मुल्य मेरो देशमा पठाइरहदा भित्रने रेमिटेन्समा देख्छु आमाको खुसी अनि देश बिकासको सपना तर सरकार ...............................,,,, मेरि आमाले मसङ `क´ बाट कोरोनाको कथा सुनाउनु अगबै मेरि आमालाई केही भयो भने म देश फर्किसकेपछी मेरि आमालाइ `प´ बाट परदेशको कथा सुनाउनु अगाबै मेरो देशलाई केही भयो भने न देश रहन्छ न मेरि आमा ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij