२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अर्गानिक प्रेम

अर्गानिक प्रेम

गण्डकी टाइम्स
शुक्रवार, श्रावण १७ २०७६
गण्डकी टाइम्स
शुक्रवार, श्रावण १७ २०७६
  • समिर दुवाडी आधुनिक युगमा आज प्रत्येक चिजमा बिषादि मिसिएको बेला मायामा पनि बिषादि मिसिएको छ प्रेम र सम्बन्धका परिभाषाहरु बदलिएको बेला प्रीय ,.... म त अर्गानिक मायाको पछ्धर तिमी सम्पन्नतामा माया देख्ने मान्छे म त त्यसमा मायाको अभाव देख्छु महँगा रेस्टुरेन्ट र होटेलमा मायाको स्पर्श गर्ने तिमी म त त्यस्मा स्वार्थ देख्छु पैसा र सुन्दरतामा बिश्वास देख्ने तिमी म त त्यसमा घृणा र बिछोड देख्छु हो प्रीय म त अर्गानिक मायाको पछ्धर अनि अभावमा बाचेको मान्छे आउ प्रीय अभावमा प्रेम गरौ मन देखी मन सम्म मुटु देखी मुटु सम्म दुख देखी सुख सम्म आँसु देखि हासो सम्म जीवन देखी चित्ता सम्म यसमा मत्र हुन्छ प्रेमको असली स्वाद यसमा मात्र हुन्छ प्रेमिको असली प्रेम हो प्रीय आउ ... हामी हाम्रो प्रेमिल बगैचामा प्रेमको फुल रोपौला अनि बनाउला प्रेमको अर्गानिक बगैचा र तिमी बन्नु है बगैचाको माली अनि गरौला अर्गानिक प्रेम ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij