२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मनका कुरा लेखे अनि रोए (गजल)

मनका कुरा लेखे अनि रोए (गजल)

गण्डकी टाइम्स
शुक्रवार, माघ २५ २०७५
गण्डकी टाइम्स
शुक्रवार, माघ २५ २०७५
  • सन्जु चाम्लिङ राई हलेसी तुवाचुङ नगरपालिका–७

    मनका कुरा शब्दहरुमा , लेखे अनि रोएं । आफ्नै नजर एकान्तमा , छेके अनि रोएं । कर्तव्य सम्झिएर नै , मेरो खोजिन अधिकार , सब्बै सपना पैतालामा , टेके अनि रोएं । न आश न भरोसा नै , कतै जिन्दगीको बाँचेकै कसैको सहारामा , देखे अनि रोएं । पालुवा पाउलनै छोडेको , वसन्त उजाड झैं , जीर्ण शरीर आफ्नै सुरमा , केके अनि रोएं ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij