२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एनपीएलले नेपाली क्रिकेटको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँछ : प्रचण्ड

एनपीएलले नेपाली क्रिकेटको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँछ : प्रचण्ड

गण्डकी टाइम्स
सोमवार, कार्तिक १० २०८३
गण्डकी टाइम्स
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको पूर्ण सफलताको कामना गरेका छन् ।

    आजदेखि सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै नेपाली क्रिकेटलाई वर्तमान उचाइसम्म पुर्‍याउन योगदान गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा क्रिकेट प्रेमीहरूप्रति सम्मान व्यक्त गरेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij