२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कांग्रेसक १५ औ महाधिवेशनमा रवि, ओली र प्रचण्डले सम्बोधन गर्ने

कांग्रेसक १५ औ महाधिवेशनमा रवि, ओली र प्रचण्डले सम्बोधन गर्ने

गण्डकी टाइम्स
शनिवार, आश्विन १७ २०८३
गण्डकी टाइम्स
शनिवार, आश्विन १७ २०८३
  • काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,  एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुने कांग्रेस नेता उदयशमशेर राणाले जानकारी दिए। 

    नेपाली कांग्रेसले १५औं महाधिवेशन असोज १८ गतेदेखि २२ गतेसम्म हुदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij