२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

अरनिको राजमार्ग अवरुद्ध

अरनिको राजमार्ग अवरुद्ध

गण्डकी टाइम्स
शनिवार, भाद्र १२ २०७८
गण्डकी टाइम्स
शनिवार, भाद्र १२ २०७८
  • काठमाडौं, १३ भदौ । लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–पाँचखाल सडक अन्तर्गत तीनपिप्लेमा गएराती पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।

    राजमार्ग अबरुद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रुहरु सकडमै रोकिएर अलपत्र परेका छन् । केहीदिन यता मुलुकका धेरैजसो स्थानहरुमा अविरल वर्षा भैरहेको छ ।

    लगातारको वर्षाका कारण बाढी, पहिरोको जोखिम उच्च रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij